उपत्यकामा मात्रै झन्डै तिन हजार कोरोना संक्रमित थपिए
आज काठमाडौं उपत्यकामा २ हजार ६७२ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार एक सय , ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना नयाँ संक्रमित थपिएका छन्।
कोरोनाको डरलाग्दो अवस्थाःएकैदिन देशभर थपिए झन्डै ६ हजार संक्रमित