उपत्यकामा मात्रै झन्डै तिन हजार कोरोना संक्रमित थपिए

आज काठमाडौं उपत्यकामा २ हजार ६७२ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार एक सय , ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना नयाँ संक्रमित थपिएका छन्।
कोरोनाको डरलाग्दो अवस्थाःएकैदिन देशभर थपिए झन्डै ६ हजार संक्रमित

कोरोनाको डरलाग्दो अवस्थाःएकैदिन थपिए झन्डै ६ हजार संक्रमित

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com