भर्खरै प्राप्त देशभरमा डरलाग्दो कोरोना अपडेट ;५ हजार भन्दा बढि संक्रमित,’१४ को मृ’त्यु

पछिल्लो २४ घण्टामा १९३२० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ भने ४ हजार ६ सय ८६ जना क्वारेन्टिनमा छन्। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार … Continue reading भर्खरै प्राप्त देशभरमा डरलाग्दो कोरोना अपडेट ;५ हजार भन्दा बढि संक्रमित,’१४ को मृ’त्यु