भर्खरै प्राप्त देशभरमा डरलाग्दो कोरोना अपडेट ;५ हजार भन्दा बढि संक्रमित,’१४ को मृ’त्यु

पछिल्लो २४ घण्टामा १९३२० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ भने ४ हजार ६ सय ८६ जना क्वारेन्टिनमा छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार २ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ।

यो पनि पढ्नुहोस

कोरोनाको डरलाग्दो अवस्थाः कोरोनाबाट थप १४ को मृ’त्यु आजको पुरा विवरण

उपत्यकामा मात्रै झन्डै तिन हजार कोरोना संक्रमित थपिए स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com