उडिरहेको विमान भित्रै ह’स्तमै’थुन गर्ने पुरुष प’क्राउ

एकजना अधवैंशे पुरुषले उडिरहेको विमान भित्र सुतिरहेकी एकजना अठार वर्षिया किशोरी माथि यौ’न दु’व्र्यव’हार गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

अमेरिकाको इन्डियानाको फोर्ट वायने निवासी ३८ वर्षिय इयन वाग्नर विरुद्ध सन् २०१७ मा इन्डियानाबाट कोलम्विया तर्फ उडिरहेको फ्रन्टियर एयरलायन्सको उडानमा यौ’न दुव्र्य’वहार गर्नुका साथै आफ्नो संवेदनशिल अंगको सार्वजनिक प्रदर्शन गरेको अभियोग लगाइएको अमेरिकाको संघिय जाँचबुझ ब्युरो ( एफबिआइ ) ले बुधवार जनाएको छ । उनलाई आइतवार प’क्राउ गरिएको थियो ।

वाग्नरलाई मस्त निन्द्रामा रहेकी ति नाम नखुलाइएकी किशोरीको तिघ्राको भित्री भाग छोएको आरोप लगाइएको छ । एफबिआइ भन्छ , ‘ ति किशोरीले आफु माथिके भइरहेको छ भन्ने सोच्नै असमर्थ भएकी थिइन् । साथै उनी त्यस कार्यको विरोध गर्न शारिरीक रुपमा पनि असमर्थ अवस्थामा थिइन् । उनी विरुद्ध आफ्नो संवेदनशिल अंग प्रदर्शन गरेको र विमान भित्रै खुल्लाखुल्ला ह’स्तमै’थुन गरेको अभियोग पनि लगाइएको छ ।

अदालतमा अभियोग प्रमाणित भएको खण्डमा वाग्नरलाई तीन वर्ष लामो कारावास संजाय हुन सक्ने कानुनविदहरुको भनाई छ । उक्त यौ’न दुव्र्य’वहार भएकेबेला विमान नेव्रास्काको आकासमा उडिरहेको हुनालले उनलाई नेव्रास्का संघिय अदालतमै कारवाही भइरहेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com