कांग्रेस नेता पौडेलको घरमा एकजनालाई कोरोना संक्रमण, पौडेल आइसोलेसनमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा एकजनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

वरिष्ठ नेता पौडेलले सामाजिक सञ्‍जाल ट्विटरमार्फत आफ्नो घरमा एक कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

उनले ट्विटरमा भनेका छन्,

“मेरो घरमा एक कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएकाले केही दिनको लागि आइसोलेनसनमा रहने छु । म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।”

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com