आज नारी घरभित्रै सुरक्षित छैनन् बाँच्ने अधिकार सुरक्षित गरौं; दीपाश्री
पछिल्लो समय नेपाली समाजमा बला’त्कारका घटनाहरुले डर लाग्दो रुप लिदै गएको छ । यसको वि’रुद्ध महिला कलाकारहरु अहिले खुलेरै बिरोध गर्न थालेका छन्।
यस्तैमा अभिनेत्री दीपाश्री निरौलाले सामाजिक सञ्जाल फेसबुक मार्फत ब ला’त्कारका ड’र लाग्दा घटनाको विरोध गर्दै नारी असुरक्षित भएको चिन्ता ब्यक्त गरेकी हुन् ।
‘पहिला पहिला नारीहरु घर बाहिर असुरक्षित हुन्थे । अवस्था यस्तो आयो कि आज नारी घर भित्रै सुरक्षित छैनन्’,‘एक त बला’त्कारीहरु समातिँदैनन् । यदि समातिए भने पनि आज जे’ल जान्छन्, पर्सि निस्कन्छन् ।’
बला त्का’रीका लागि कडा स’जाएको कानूनी व्यवस्था समेत माग गरेकी दीपा अगाडि थप्छिन् ‘नारीलाई अधिकार दिने कुरा गर्छौं हामी, पहिला उनको निर्धक्क बाँ’च्ने अधिकार त सुरक्षित गरौं ।