काठमाडौँमा घटेन कोरोना सङ्क्रमण; आजको कोरोना अपडेट

आज काठमाडौं उपत्यकामा १ हजार ६८० जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, १० जनाको मृ’त्यु