काठमाडौँमा घटेन कोरोना सङ्क्रमण; आजको कोरोना अपडेट
आज काठमाडौं उपत्यकामा १ हजार ६८० जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना नयाँ संक्रमित थपिएका छन्।