काठमाडौँमा घटेन कोरोना सङ्क्रमण; आजको कोरोना अपडेट

आज काठमाडौं उपत्यकामा १ हजार ६८० जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, १० जनाको मृ’त्यु

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com