सरकारकै पेन्सन खाएर सरकारलाई नै टेन्सन दिने अहेब -मुकुन्दे
केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले आफ्नो फेसबुकमा लेख्छन्;-
अनशन व्यवसाय बन्द गर,इमोसनल ब्ल्याकमेलिङ गर्न पाइँदैन,सरकारकै पेन्सन खाएर सरकारलाई नै टेन्सन दिने अहेबको पेन्सन रोक्का गर, भोकै सुताएर खत्रीको ज्यान जोखिममा पार्ने मेडिकल माफियाहरुलाई ज्यान मार्ने उद्योग मुद्दा दर्ता गर!
अनशन व्यवसाय बन्द गर,इमोसनल ब्ल्याकमेलिङ गर्न पाइँदैन,सरकारकै पेन्सन खाएर सरकारलाई नै टेन्सन दिने अहेबको पेन्सन रोक्का…
Posted by Mukunda Ghimire on Thursday, October 8, 2020