हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण
कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आर्चायलाई कोरोना संक्रमण पुष्टि भएको छ।
आचार्यले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
आचार्य दम्पती कोरोना संक्रमणपश्चात आइसोलेसनमा छन्।