हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आर्चायलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आचार्यले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

आचार्य दम्पती कोरोना संक्रमणपश्चात आइसोलेसनमा छन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com