संक्रमितको संख्या ९० हजार नाघ्यो; आज उपत्यकामा मात्र हजार भन्दा बढि नया संक्रमित

मंगलबार देशभर १ हजार ५५१ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १ हजार ५५१ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ। हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३४० जना … Continue reading संक्रमितको संख्या ९० हजार नाघ्यो; आज उपत्यकामा मात्र हजार भन्दा बढि नया संक्रमित