छोरीको सम्झनामा रत्नपार्कमा भोजन (तस्बिरहरु)

छोरी नयोनिका सिलवालको निधन भएको ४५ औँ दिनको पूण्यतिथिमा आमा जयन्ती सिलवाल र बुबा पूर्ण सिलवालले रत्नपार्कमा सोमबार सर्वसाधारणहरुलाई निशुल्क भोजन गराएका छन्।

छोरीको असायमिक निधन भएपछि उनको सम्झनामा कोरोना महामारीका कारण दैनिक भोजन जुटाउन गाह्रो भएकाहरुलाई भोजनको व्यवस्था गरिएको बुवा पूर्ण सिलवालले जानकारी दिए।

आमा जयन्ती र बुबा पूर्णले सर्वसाधारणहरुलाई आफैँ खाना बाँडेका थिए।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com