बला’त्कारीलाई फाँ’सीको सजाय माग गर्दै प्रदर्शन
बला’त्कारको घटना वृद्धि भइरहेको बेला यस्ता घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै जनपुरमा सोमबार प्रदर्शन भएको छ ।
स्थानीय युवाहरुले बला’त्कारीलाई फाँ’सीको सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका हुन् ।
जनकपुरको जनक चोक, राम चोक, भैरव चोकहुँदै जिल्ला प्रहरी कार्यालय धनुषासम्म पुगेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
कोरोना केही होइन भनेर लापरबाही गर्न मिल्दैन-अभिनेता राजेश हमाल