उपत्यकामा १५३१ जना कोरोना संक्रमित ३ वर्षीय बालकसहित १२ जनाको मृ’त्यु

काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ११७८, ललितपुरका २५०, तथा भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ … Continue reading उपत्यकामा १५३१ जना कोरोना संक्रमित ३ वर्षीय बालकसहित १२ जनाको मृ’त्यु