काठमाडौँ उपत्यकामा थप १६३८ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका १६२ तथा भक्तपुरका १९६ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed